डोटीमा बेहोस हुने इन्जेक्सन लगाउदा ९ वर्षीया बालिकाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटी ।  डोटीमा बेहोस हुने इन्जेक्सन लगाउदा ९ वर्षीया बालिकाको मृत्यु भएको छ ।

Dadeldhura Hospital

जिल्लाको दिपालयल–सिलगढी नगरपालिका-३ माझिटोल बस्ने लोकेन्द्र भुलको ९ वर्षीया छोरी रजनी भुलको मृत्युु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बालिकाको लडेर हात भाँचिएपछि अप्रेसन गर्दा बेहोस हुने इन्जेक्सन लगाउँदा सुजङ्ग अस्पताल राजपुर डोटीमा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.