कैलालीमा लागुऔषध सहित किशोर पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी : कैलालीमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। आइतबार धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट डोटीको दीपायल सिलगढी नगरपालिका(६ घर भएका १८ वर्षीय किशोर पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी-१ त्रिवेणीचोक कोठा गरी बस्ने उनलाई ६०१ मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.