घरेलु हिंसा मुद्दामा फरार रहेका धनगढी बस्ने एक दम्पती डडेल्धुराबाट पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः घरेलु हिंसा मुद्दामा फरार रहेका धनगढी बस्ने एक दम्पती डडेल्धुराबाट पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले घरेलु हिंसा मुद्दामा १ महिना कैद सजाय तोकेपछि फरार रहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ रन्तपाला घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–६ लालपुर बस्ने २९ वर्षीय लक्ष्मण भट्ट र उनकी श्रीमती २५ वर्षीया कुन्ती भट्ट पक्राउ परेकी हुन्। फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधवार डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.