डडेलधुरा आलितालकी आशा आफनै घरमा मृ*त फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुरा : डडेलधुराको आलितालमा एकजना युवती मृत फेला परेकी छन्। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर २ तेली गाउँ बस्ने हरि मल्लका छोरी बर्ष अन्दाजी १९ कि आशा मल्ल हिजो राति आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
आशा हिजो शुक्रबार विद्यालय गएकी थिइन विद्यालय छुट्टी भए पछि घर पुगेर साझ पख यस्तो घटना घटेको गरेको पाईएको छ । आशाले किन मृत्यु बरण गरिन भन्ने कारण चाही अहिले खुल्न सकेको छैन उक्त घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको छ र घटनाको अनुसन्धान भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.