डडेल्धुराको अमरगढीमा पनि अब नगर प्रहरी बल

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:  डडेल्धुराको अमरगढी नगरपालिकाले औपचारिक रुपमा बुधबारदेखि नगर प्रहरी बल खटाएको छ।

बुधबार नगर प्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितीमा नगर प्रहरी बलको स्थापना भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

बुधबार जिल्ला प्रहरी कार्यालयको सहयोगमा उनीहरुलाई प्रशिक्षणसमेत गराइएको नगरप्रमुख जोशीले बताए। उनकाअनुसार प्रशिक्षपछि दज्र्यानी चिन्ह प्रदान गरिएको थियो।

नगरपालिकामा नगर प्रहरी नायब निरीक्षक एकजना, नगर प्रहरी हवल्दार एकजना र नगर प्रहरी ५ गरि कूल ७ जना कार्यरत छन्।

यस्तै परशुराम नगरपालिकाले पनि नगर प्रहरीबल खटाईसकेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.