डडेल्धुरा जेसीजको अध्यक्षमा मोहन देउवा सर्वसम्मत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा जेसीजको अध्यक्षमा मोहन देउवा सर्वसम्मत चयन भएका छन्।

Dadeldhura Hospital

डडेल्धुरा सदरमुकाममा शनिबार सम्पन्न जेसीजको जिल्ला अधिवेशनले वर्ष २०२५ का लागि देउवालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

निर्वाचन आयुक्त भोजराज अवस्थीका अनुसार कार्यकारी उपाध्यक्षमा आशिष बोहरा र आकाश गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा दिपक भट्ट, दिपक भट्टराई, वाशु पाण्डेय र शुनिल तामाङ चयन भएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.