काठमाडौंमा भूकम्पको ठूलो धक्का

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । लामो समयसम्म भूकम्पको धक्का महसुस भएको छ ।

Dadeldhura Hospital

पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पविद् भरत कोइरालाका अनुसार कति म्याग्निच्यूडको भूकम्प गएको हो भनेर एकिन भइसकेको छैन ।

पछिल्लो केही महिनायता पश्चिम नेपालमा लगातार चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प गइराखेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.