कैलालीमा एक युवक घरभित्रै मृ*त अवस्थामा फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी । कैलालीका एक युवक घरभित्रै मृत अवस्थामा फेला परेका छन् । गौरीगंगा नगरपालिका-६ चौमालामा अन्दाजी २० वर्षीय अर्जुन साउद घरको सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

विवाहित साउद आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.