प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुनः खत्री चयन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा: प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुनः भीमबहादुर खत्री चयन भएका छन्। जोगबुडामा बिहीबार सम्पन्न भएको छैटौं जिल्ला सम्मेलनबाट खत्री सर्वसम्मत अध्यक्ष चुनिएका हुन्।

 

जिल्ला कमिटीको उपाध्यक्षमा भोज लुहार र जानकी धामी, सचिवमा भक्त बोहरा, सह–सचिवमा सुजन खत्री र लक्ष्मी कार्की तथा कोषाध्यक्षमा अर्जुन धामी चयन भएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.