दार्चुला स्काइभेटर दुर्घटना:घाइते बुढामगरको हेलिकप्टरबाट उद्धार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुला।
सदरमुकाम जोड्ने महाकाली नगरपालिका -५ स्थित ठण्याभिर नेर भएको दुर्घटनामा परी घाइते भएका स्काइभेटर चालक रेशम बुढामगर को जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि हवाई उद्धार गरी धनगढी रेफर गरिएको छ।

Dadeldhura Hospital

दुर्घटना बिहान ५ बजेतिर ठण्याभिरमा सडक विस्तार गरिरहेको बेला माथिबाट सुख्खा पहिरो गई भएको थियो। यतिबेला स्काभेटर महाकाली नदी किनारमा आधा पुरिएको अवस्थामा छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटना हुने बितिक्कै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रकाश दाहाल टिम सहित उद्दार कार्यमा खटिएका थिए। प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, महाकाली नगरपालिका उपप्रमुख दुर्गा विष्ट, शसस्त्र का एसपी हर्कराज पन्त लगायतको टोलि घट्ना स्थलमै पुगेको थियो।

दार्चुलामा स्काइभेटर महाकाली नदीमा खस्यो, चालक बुढामगर घाइते

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.