अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं,नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् ।

Dadeldhura Hospital

पेरिसडाँडामा भर्खरै सम्पन्न मतगणनाको नतिजाअनुसार सापकोटाले अर्का प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पारेर अध्यक्ष पद पक्का गरेका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सापकोटालाई उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उता राईलाई उपमहासचिव जनार्दन शर्माले साथ दिएका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.