बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

sc mahendra

बझाङः बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका–५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामीको बुधवार घाँस काट्ने क्रममा सिउली डिट भिरबाट लडेर मृत्यु भएको हो। उनको भौरीदेवीको शव भिरबाट झन्डै १०० मिटर तल फेला थियो। घर नजिकै गाज्जो (घाँस) काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले बताए। यस्ता घटना दोहोरिन नदिन वडाले सतर्कता अपनाउन आह्वान समेत गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.