कैलालीमा एक जना परालको कुनिउमुनि मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः धनगढीको कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–८ श्रीपुरमा परालको कुनिउमुनि हाल परिचय नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधवार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.