डडेल्धुरा आलितालका थापा मगर एक हप्ता देखि सम्पर्क बिहिन,खोजी कार्यमा सहयोग गर्न अनुरोध

सम्पर्कविहीन थापा मगरकाे खोजिकार्यमा सहयोग गरिदिन परिवारको आग्रह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका किमाडका अमर बहादुर थापा मगर सम्पर्क बिहिन भएका छन् ।

आलिताल २ किमाड निवासी करिब ५० वर्षीय अमर बहादुर थापा मगर मिति २०८१ माघ २० गतेदेखि आफ्नै घरबाट बेपत्ता भएका हुन्।
परिवारका सदस्यहरूले विभिन्न स्थानमा व्यापक खोजी गरे पनि हालसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन।
परिवार र स्थानीय वडाध्यक्ष प्रमोद मल्लले सबैलाई खोजी कार्यमा सहयोग गर्न अनुरोध समेत गरेका छन्। अमर बहादुरलाई जुनसुकै स्थान वा परिस्थितिमा भेट्ने व्यक्तिहरूलाई यथाशिघ्र तलका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सहयोगका लागि सम्पर्क:

Dadeldhura Hospital

प्रमोद मल्ल (वार्ड अध्यक्ष): ९८४८८२५६४०

देबेन्द्र थापा मगर: ९८६४३००३३३

बसन्ती थापा मगर: ९८६८३३७२९८

परिवारले सबैलाई यो जानकारी साझा गरी सम्पर्कविहीन व्यक्तिको खोजीमा सहयोग गर्न आग्रह गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.