कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर — भीमदत्त नगरपालिका–१२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

Dadeldhura Hospital

सोमबार साँझ करिब ७:४५ बजे अनियन्त्रित मोटरसाइकल विद्युत पोलमा ठोक्किँदा घटनास्थलमै उनीहरूको ज्यान गएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीका अनुसार सु.प.प्र ०१०१२प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटनामा भीमदत्त नगरपालिका–१३ का २१ वर्षीय कैलाशसिंह साँउद र २२ वर्षीय गणेश बिष्टको मृत्यु भएको हो।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.