कैलालीको खप्परे खोलामा वेवारिसे शव फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी: कैलालीको खप्परे खोलामा वेवारिसे शव भेटिएको छ।

गौरीगंगा नगरपालिकामा रहेको खप्परे खोलामा आइतवार वेवारिसे अवस्थामा पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल कार्य सकेर शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। तर पहिचान भने खुल्न सकेको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.