कैलालीमा बेबारिसे बिडी र सुर्ती लगायतका सामान बरामद

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीमा बिडी र सुर्ती लगायतका भन्सार छलीका सामान बरामद गरिएको छ।

Dadeldhura Hospital

भन्सार छलीका अन्दाजी १ लाख ३५ हजार ४५० बराबरको बिडी, सुर्ती, चक्लेट, मुगफली, धाराको टुटी, मिठाई, पेय पदार्थ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उक्त सामान धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, माछा पोखरी, धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ, गोदावरी नगरपालिका–४ गोदावरी हनुमान मन्दिर नजिक र भजनी नगरपालिका–८ खैराबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.