कञ्चनपुरबाट जवरजस्ती करणी मुद्दाका फरार प्रतिबादि पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कञ्चनपुरः कञ्चनपुरबाट जवरजस्ती करणी मुद्दाका फरार प्रतिबादि पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–१ महेन्द्रबस्ती बस्ने ४१ वर्षीय मान सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरकोे फैसलाले धामीलाई जवरजस्ती करणी मुद्दामा ६ बर्ष कैद सजाय तोकेको थियो। तर उनी फरार रहेका थिए। फरार धामीलाइ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.