कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा एक जना गम्भीर घाइते

sc mahendra

कञ्चनपुरः कञ्चनपुरमा स्कुल बसले मोटरसाइकल लाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–३ रामबस्तिमा बिध्यार्थी लिन गइरहेको स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार सोही ठाउका ४४ वर्षीय रमेश तामाङ घाइते भएका हुन्।
आईतवार बिहान पुनर्वास नगरपालिका–३, रामबस्तीमा धनगढी उपमहानगरपालिकामा रहेको त्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प। २१३३ नम्बरको बसको ठक्करबाट से२ प ६३०९ नम्बरको मोटरसाईकलमा सवार तामाङ गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.