डडेल्धुराको आलितालमा जिप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, फागुन १५ – डडेल्धुराको आलिताल गाउँपालिकास्थित बुडर–जोगबुढा सडकखण्डको मौरीमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।

Dadeldhura Hospital

साझ करिव ६ बजेको समयमा जोगबुढातर्फ जाँदै गरेको सुप्र-प्र-०१००१च ३५४९ नम्बरको जिप, जसलाई केशव साउदले चलाएका थिए, र बुडरतर्फ आउँदै गरेको म२-३९१० नम्बरको मोटरसाइकल ठोक्किँदा भीमदत्त नगरपालिका, सुकासालका ३४ वर्षीय चालक कृष्ण खड्का घाइते भएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घाइते खड्कालाई उपचारका लागि तत्काल जोगबुढा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.