डडेल्धुरा आलितालकी डम्बरीले घरनजिकैको जंगलमा त्या*गीन प्रा ण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:डडेल्धुरा जिल्ला आलितालकी डम्बरीले घरनजिकैको जंगलमा प्राण त्याग गरेकी छिन् ।

Dadeldhura Hospital

आलिताल गाउँपालिका–४, लामिजिले बस्ने दानबहादुर नेपालीकी अन्दाजी २० वर्षीया छोरी डम्बरी नेपाली शनिबार साँझ करिब ८ बजे घरनजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन । अर्धचेत अवस्थामा परिवारले देखेपछि झुण्डिएको डोरी काटेका थिए । केहि समयपछि मात्रै डम्मरीले प्राण त्याग गरेको परिवार स्रोतले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डम्बरी कक्षा १२ मा अध्ययनरत थिइन्। मृत्युको कारण प्रेम सम्बन्ध हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.