चोरी मुद्दामा फरार बाजुराका जैशी कैलालीबाट पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः चोरी मुद्दामा फरार बाजुराका तेजराज जैशी कैलालीबाट पक्राउ परेका छन्।

Dadeldhura Hospital
भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला अदालत बाजुराको मिति २०७८ मंसिर १३ गतेको फैसलाले नकवजनि चोरी मुद्दामा २ वर्ष ११ महिना १ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएका बाजुराको त्रिवेणी नगरपालिका–२ छतारा सिम्ला बस्ने २३ वर्षीय जैशी पक्राउ परेका हुन्। जैशीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलवार जानकी गाउँपालिका–१ दुर्गौलीबाट पक्राउ गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.