कञ्चनपुरको बेलौरी नगरपालिका-३ का वडाध्यक्ष रिजालको निधन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको गएराति आफ्नै निवासमा निधन भएको छ।

फोक्सोसम्बन्धी समस्याबाट पीडित रिजालको राति १२ः३० बजे निधन भएको उनको परिवारिक श्रोतले जानकारी दिएको छ। उनी २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। उनको आजै बेलौरीको भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.