मडेल्ला समैजी मन्दिर पुनःनिर्माणका लागि होली खेल्ने कार्यक्रमको आयोजना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — आलिताल गाउँपालिका वडा न. ५,  अवस्थित प्रसिद्ध मडेल्ला समैजी मन्दिर पुनःनिर्माणका लागि होली खेल्ने कार्यक्रमको आयोजना गरिने भएको छ।

Dadeldhura Hospital

मन्दिर व्यवस्थापन समितिको गठन गरी होली खेल्ने कार्यक्रमको आयोजना गरिएको समितिका सदस्य शेरबहादुर बिष्टले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बिष्टका अनुसार मडेल्ला समैजी मन्दिर जीर्ण अवस्थामा रहेकोले पुनःनिर्माणका लागि आवश्यक रकम संकलन गर्न यस विशेष कार्यक्रमको आयोजना गरिएको हो। साथै, सामाजिक सञ्जालमार्फत पनि मन्दिर पुनःनिर्माणका लागि सहयोग संकलन अभियान सञ्चालन भइरहेको छ।

समितिको आयोजनामा भोलिदेखि सुरु हुने होली महोत्सव फागुन २९ गतेसम्म मनाइने योजना रहेको छ। आयोजकहरूले सम्पूर्ण श्रद्धालु तथा धार्मिक आस्था राख्ने व्यक्तिहरूलाई आर्थिक तथा नैतिक सहयोग गर्न आग्रह गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.