धनगढीमा मोहना नदीमा बेपत्ता भएका दुई किशोर मृत अवस्थामा फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका-१९ बाईसघरस्थित मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । स्थानीय १५ वर्षका दिनेश ओझा र १६ वर्षका आशिष बोहरा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

Dadeldhura Hospital

सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फुलबारीबाट खटिएको टोलीले उनीहरूको शव निकालेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा ओझाको शव डुबेकै स्थानमा र बोहराको शव केही तल फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.