धनगढीमा गोहीको आक्रमणबाट एक जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी, कैलाली – कैलाली जिल्लाको भजनी नगरपालिका–८ सोनाफाँटामा गोहीको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।

Dadeldhura Hospital

घाइते हुनेमा ४० वर्षीय गंगालु चौधरी रहेका छन्। स्थानीय पथरिया नदीमा माछा मार्ने क्रममा उनलाई गोहीले आक्रमण गरेको थियो। घटनामा चौधरीको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

हाल उनलाई टीकापुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

स्थानीय प्रशासनले नदी किनारमा सचेत रहन आग्रह गरेको छ भने गोहीको आक्रमणबाट बच्न सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.