धनगढीमा एक महिलालाई करणी गरेको आरोपमा युवक पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कैलालीः कैलालीको धनगढीमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षीय राजेश बिष्टले सोहि ठाउँ बस्ने २१ वर्षीया महिलालाइ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बिष्टमाथी जिल्ला प्रहरी कर्यालय कैलालीमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरी थप प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले बताए।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.