बझाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङ – १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बझाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

Dadeldhura Hospital

बझाङको सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ मा डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पवनले बालिकामाथि जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.