कैलालीको धनगढीमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी। कैलालीको धनगढीमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१–००१ प २२११ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलयात्री गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीया पार्वती खड्काको आइतवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्याङ्करको ठक्करबाट घाइते भएकी खड्काको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.