new year2082 desk
Citizan

देवरको खुकुरी प्रहारबाट भाउजूको मृत्यु

bhageswar small
alital janahit
lali

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा देवरले भाउजूको हत्या गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षका राहुल दासले घरायसी विवादको कारण खुकुरी प्रहार गरी भाउजूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राहुलले ३५ वर्षकी गुडिया दासलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोमा उनको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्काले बताए ।
रुपेशले आफ्ना माइलो दाजु रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने राहुललाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.