आज रामनवमी, देशभर सार्वजनिक बिदा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – आज चैत्र शुक्ल नवमीको दिन देशभर रामनवमी पर्व श्रद्धापूर्वक मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र कौसल्यादेवीका सुपुत्रका रूपमा भगवान् रामको जन्म यही दिन भएको मानिन्छ।

Dadeldhura Hospital

विष्णुको सातौँ अवतार रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी मर्यादित रामराज्य स्थापना गरेका थिए। धर्मशास्त्र अनुसार रामनवमीको दिन व्रत बसेर पूजा, पाठ, ध्यान गरे मनोकांक्षा पूरा हुने विश्वास छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जनकपुर र अयोध्यामा विशेष मेला तथा रामलीला गरिन्छ। आजको दिन व्रत, स्नान, भजन–कीर्तन र रामायण वाचन गर्ने परम्परा छ। सरकारद्वारा आज सार्वजनिक बिदा घोषणा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.