मध्य रातमा मेयर बालेनको स्टाटस: “मेरो माया लाग्छ”

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं, चैत ३१ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा फेरि एक भावनात्मक स्टाटस लेखेका छन्। शनिबार राति १० बजेपछि उनले फेसबुकमा “मेरो माया लाग्छ” भन्ने छोटो तर अर्थपूर्ण स्टाटस लेखेका हुन्।

उनले यो स्टाटस कुनै विशेष सन्दर्भमा लेखेको हो वा होइन भन्ने कुरा प्रष्ट छैन। यद्यपि, मेयर शाहले यसअघि पनि रातिको समयमा यस्ता रहस्यमय र भावनात्मक स्टाटस लेख्ने गरेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उनका यस्ता स्टाटसहरू सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बन्ने गरेका छन्। कतिपयले उनको अभिव्यक्तिलाई व्यक्तिगत भावना भन्दै समर्थन गरे पनि, अरूले मेयर पदमा बसेको व्यक्तिबाट यस्ता अस्पष्ट अभिव्यक्तिहरू उपयुक्त नहुने भन्दै आलोचना गर्दै आएका छन्।

हालसम्म शाहले स्टाटसबारे थप प्रष्टिकरण दिएका छैनन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.