डडेल्धुराको नवदुर्गा गाउँपालिकामा आगलागी : तीन शाखा कार्यालयमा क्षति

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको नवदुर्गा गाउँपालिका केन्द्रमा रहेका तीन वटा शाखा कार्यालयमा आगलागी भएको छ।

Dadeldhura Hospital

शनिबार दिउँसो पालिका केन्द्र नजिकैको जंगलबाट फैलिएको आगोले स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा र आन्तरिक लेखा परीक्षण शाखामा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीका अनुसार ती कार्यालयहरू प्रिप्याफ संरचनाका भवनमा रहेका हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको थियो। साथै, भित्र रहेका महत्वपूर्ण कागजातहरू समेत जलेर नष्ट भएका छन्।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.