डडेल्धुरामा दुई युवक लागूऔषधसहित पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरामा दुई युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्लाको अमरगढी –५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा दुई युवक पक्राउ परेका छन्। प्रहरीको चेकजाँच क्रममा नवदुर्गा–१ का २४ वर्षीय सागर सिजापति र २१ वर्षीय डार्बिन रावललाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट करिब ९० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.