आलितालका प्रमुख प्रशासकिय अधिकृत ठगुन्ना बेलौरी मालपोतमा सरुवा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिंह ठगुन्ना सरुवा भएका छन्। ठगुन्ना भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत कंचनपुरको बेलौरी मालपोत कार्यालयमा सरुवा भएका हुन्।

Dadeldhura Hospital

२०७४ जेठ ५ गते पहिलो पटक आलिताल गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रूपमा हाजिर भएका ठगुन्ना पटक–पटक गरी तीन कार्यकालसम्म गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत रहँदै आएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनको सरुवापछि हाल आलिताल गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी शिक्षा शाखा प्रमुख देवराज पन्तले सम्हालेका छन्। यद्यपि, नयाँ प्रमुख प्रशासकिय अधिकृत को आउने भन्ने टुंगो भने लागिसकेको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.