प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण By दियालाे खबर On २०८२ भाद्र २९, आईतवार ११:४८ २९ भदौ, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गरेकी छन् । आज बिहान लैनचौरस्थित शहीद स्मारकमा पुगेर माल्यार्पण गरेपछि उनले सिंहदरबार प्रवेश गरी पदभार सम्हालेकी हुन् ।