आज देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं, भदौ ३१ – जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ।

Dadeldhura Hospital

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बुधबार सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा बिदा दिने जानकारी दिएको हो। त्यस्तै, राष्ट्रभरका सरकारी कार्यालय र संस्थागत भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जेन–जी आन्दोलनमा ज्यान गुमाएका १० जनाको मंगलबार सामूहिक अन्त्येष्टि गरिएको थियो। शिक्षण अस्पताल महाराजगञ्जमा रहेका शवलाई नगरपरिक्रमा गराई सामूहिक अन्त्येष्टि गरिएको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.