डडेल्धुराको आलिताल गाउँपालिकामा अध्यक्ष कप भलिबल तथा क्रिकेट प्रतियोगिता हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिकामा पालिका स्तरीय अध्यक्ष कप भलिबल तथा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। पालिकाको आयोजना र खेलकुद विकासका उद्देश्यले गर्न लागिएको उक्त प्रतियोगिता असोज २७ गतेदेखि सुरु हुने जनाएको छ।

Dadeldhura Hospital

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिकाका सूचना अधिकारी नवराज ओझाका अनुसार असोज २७ गते पुरुष क्रिकेट प्रतियोगिताको सुरुवात हुनेछ भने असोज २८ गतेदेखि पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुने छ।

प्रतियोगिताको विस्तृत जानकारी र कार्यक्रम विवरण भने भोली सार्वजनिक गरिने आलिताल गाउँपालिकाले जनाएको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.