अजयमेरुमा चौथो उपराष्ट्रपति रनिङ शिल्ड सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:अजयमेरु गाउँपालिका स्तरीय चौथो उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। पौष ८ देखि सुरु भएको प्रतियोगिता आज(बुधवार) सम्पन्न भएको हो ।

Dadeldhura Hospital

प्रतियोगिताको उपाधि भने बालकल्याण माध्यमिक विद्यालय, पुइलेकले जितेको छ । पुइलेकले ८ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित प्रथम स्थान हासिल गर्दै उपाधि जितेको हो। त्यस्तै, शहस्त्रलिङ्ग माध्यमिक विद्यालय, चमडा ले ७ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित द्वितीय स्थान प्राप्त गरेको छ भने दुर्गास्थान आधारभूत विद्यालय ले ३ स्वर्ण, १ रजत र ४ कास्य पदकसहित तृतीय स्थान हासिल गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रतियोगितामा सहभागी विद्यालयका खेलाडीहरूले विभिन्न विधामा उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए।गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले पदक विजेता विद्यालय तथा खेलाडीलाई हार्दिक बधाई व्यक्त गर्दै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन।
यसैबीच, अजयमेरु गाउँपालिकाले पर्सि अर्थात् पौष ११ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.