बझाङमा भूकम्पको धक्का

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङः बझाङ बझाङः बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

Dadeldhura Hospital

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण प्राप्त भएको छैन।केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण प्राप्त भएको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.