कांग्रेस गाउँपालिका सभापतिलाई बलात्कार आरोप

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सुर्खेत : सुर्खेतस्थित सिम्ता गाउँपालिकाका कांग्रेस सभापतिलाई बलात्कार आरोप लागेको छ । सभापति वीरेन्द्र रावतले आफूलाई बलात्कार गरेको भन्दै ५५ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी छन् ।

Dadeldhura Hospital

तर १५ दिन भइसक्दा पनि आरोपी पक्राउ नपरेको पीडितले गुनासो गरेको छ । यसअघि उनले ईलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उजुरी दर्ता भएको भन्दै अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रमाण जुटाएर अदालत पठाउने तयारी भएको प्रहरी प्रवक्ता एवम डिएसपी लक्ष्मणबहादुर शाहीले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.