इलाका प्रहरी कार्यालय मालाखेतीद्वारा गाँजाका बोट फडानी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।

Dadeldhura Hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराको कमाण्डमा खटिएको २५ जनाको प्रहरी टोलीले आइतबार गोदावरी नगरपालिका क्षेत्रमा गाँजाका बोट फडानी गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरीका अनुसार अत्तरिया–महेन्द्रनगर सडकखण्डको छेउमा रहेको खाली ९बाँझो० जमिनमा आफैं उम्रिएका करिब १५० देखि २०० वटा गाँजाका बोट फेला परेका थिए। ती बोटहरू फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.