दार्चुलामा बस दुर्घटना, १४ जना घाईते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

दार्चुलाः दार्चुलामा बस दुर्घटना भएको छ। दार्चुलाबाट महेन्द्रनगरतर्फ आईरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बर को बस महाकाली नगरपालिका-५ खिमटडीमा दुर्घटना भएको हो।

दुर्घटना परी चालकसहित १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घाईतेहरुको विवरण तथा दुर्घटनाको कारण अहिले सम्म नखुलेको प्रहरीले जानकारी दिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.