भूमि समस्या समाधान आयोग डडेल्धुराको अध्यक्षमा पाण्डेय

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, २०८१ पुष ३० – भूमि समस्या समाधान आयोग, जिल्ला समिति डडेल्धुराको अध्यक्ष पदमा परशुराम नगरपालिकाका कैलाश कुमार पाण्डेय नियुक्त भएका छन्। भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) अनुसार, मन्त्रीस्तरीय निर्णयअनुसार २०८१ मंसिर २९ गते उनको नियुक्ति गरिएको हो।

Dadeldhura Hospital

पाण्डेयलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमा योगदान पुर्याउने उद्देश्यले जिम्मेवारी दिइएको हो। उनी नेपाली कांग्रेसका क्षेत्र “क” का सभापति समेत रहेका अनुभवी व्यक्तित्व हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनको नेतृत्वमा डडेल्धुरामा भूमि समस्या समाधान गर्न महत्वपूर्ण काम हुने विश्वास गरिएको छ। पाण्डेयले आयोगको कामलाई प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.