कैलाली कारागार घटनाः प्रहरी सई थुनामा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी — कैलाली कारागारमा कैदीबन्दीको मृत्यु भएको घटनामा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

Dadeldhura Hospital

जिल्ला अदालतको थुनछेक बहसपछि नाथलाई पुर्पक्षका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० बाल नरसिंह राणाले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बैंकिङ कसुरमा दोषी ठहर भई जेल सजाय भोगिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको असार २ गते मृत्यु भएको थियो। राति कारागारको शौचालयमा अचेत अवस्थामा भेटिएका पालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.