प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

२९ भदौ, काठमाडौं ।
अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गरेकी छन् ।

आज बिहान लैनचौरस्थित शहीद स्मारकमा पुगेर माल्यार्पण गरेपछि उनले सिंहदरबार प्रवेश गरी पदभार सम्हालेकी हुन् ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.