भिरबाट लडेर घाइते भएका दार्चुलाका डडाललाई प्रहरीद्वारा उद्धार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–३ गल्थाका एक व्यक्ति भिरबाट लडेर घाइते भएका छन्।

Dadeldhura Hospital

शुक्रबार बिहान करिब १०ः१५ बजे गल्था निवासी अन्दाजी ५५ /५६ वर्षीय मदनसिंह डडाल घरबाट सुनसेरा जाने क्रममा गल्थास्थित भिरबाट करिब २०–२५ मिटर तल खस्दा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनसेराबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइते डडालको उद्धार गरेको थियो। उनलाई उपचारका लागि तत्काल स्वास्थ्य चौकी सुनसेरामा पुर्‍याइएको प्रहरीले जनाएको छ

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.