डडेल्धुरामा नेपाली काङ्ग्रेस आलितालका पुर्व सभापती कुवर सहित थुर्पै कार्यकर्ता बि पि मा प्रबेश

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरामा नेपाली काङ्रेसका पुर्व  आलितालका सभापति सहित थुर्पै कार्यकर्ता कांग्रेस बिपिमा प्रबेश गरेका छन ।
आलिताल गाउंपालिका प्राङ्गणमा  भएको चुनाबी कार्यक्रममा नेपाली काग्रेस आलितालका पुर्व सभापति सहित थुप्रै कार्यकर्ता  बि.पि काग्रेस प्रबेश गरेका हुन । उनि संगै आलिताल वडा न. ५ का नेपाली काग्रेस सभापति पदम खडायत, बैशाखको स्थानिय तहको निर्वाचनमा आलिताल २ बाट स्वतन्त्र उमेदवार रहेका बिर बहादुर मल्ल लगायत थुप्रै कार्यकर्ता बि.पि मा प्रबेश गरेको नव प्रबेशी पदम खडायतले जानकारी दिए । नव प्रबेशीहरुलाई बि.पि काग्रेसका केन्द्रिय उपसभापति तथा डडेल्धुरा प्रतिनिधि सभाका उम्मेद्बार समेत रहेका कर्ण मल्लले स्वागत गरेका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.