parwat hotel
Citizan

एमाले प्रवेश गरेकी करिश्माको न्वानरको नाम सुनेर भिटामिन डी प्राप्त भयो

bhageswar small
alital janahit

काठमाडौं । केही समयअघि नेकपा एमाले प्रवेश गरेकी करिश्मा मानन्धले आफ्नो न्वानरको नामले धेरैलाई पोलेको र भिटामिन डी प्राप्त भएको बताएकी छन् । पोखरा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो न्वारनको नाम ‘सुर्जेकुमारी’ भएको बताएकी थिइन् ।

lali

उनले एमालेको सान्दर्भिकता र महत्व पुष्टि गर्न करिश्माले भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्नेछ । लालसलाम ।’

glam &
Citizan

उनको यो अभिव्यक्तिलाई धेरैले मजाक बनएपछि उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो। भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरू गरेकी अभिनेत्री मानन्धर पछिल्लो राजनीतिक यात्रा सुरू एमालेबाट सुरू गरेकी हुन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.