parwat hotel
Citizan

आलितालमा चौथो अध्यक्ष कप:प्रथमको लागि भोलि वडा न.५ र ८ भिड्दै ,७ न.को हात तेस्रो स्थान

bhageswar small
alital janahit
lali

आलिताल गाउंपालिकामा संचालन भईरहेको चौथो अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगीताको दोस्रो दिनमा ८ वटा खेल सम्पन्न भएको छ ।
दोस्रो दिनमा पुरुष तर्फको खेलमा आयोजक (बि) र वडा न. ८ विच खेल सम्पन्न भएको थियो जसमा वडा न. ८ ले बिजय हासिल गरेको थियो भने दोस्रो खेलमा वडा न. ७ र आयोजक (ए) टिम बिच हुदा वडा न. ७ ले विजयी हासिल गरेका थिए । तेस्तै तेस्रो खेलमा वडा न. ४ को टिम र वडा न. ५ बिच भएको खेलमा वडा न. ५ ले बिजयि हासिल गरेको थियो भने चौथो खेलमा वडा न. ८ र वडा न. ६ बिचको प्रतिस्पर्धामा वडा न. ८ विजयी भएको थियो । तेस्तै आज भएको पाचौं खेलमा वडा नं ७ र वडा नं ५ विच भएको प्रतिस्पर्धामा वडा नं ५ ले विजयि भएको थियो भने सेमि फाइनलको आठौं खेलमा वडा नं ७ र वडा नं ६ विच भएको थियो जसमा वडा नं ७ विजयि हासिल गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । भने भोलि फाइनल खेलमा वडा नं ५ र वडा नं ८ भिड्ने भएका छन ।
तेस्तै महिला तर्फ आज २ वटा खेल मात्र सम्पन्न भएको छ पहिलो खेलमा वडा न. ३ र दुर्गा माध्य्मिक बिध्यालय डोलाको खेलमा दुर्गा माध्य्मिक बिध्यालयले विजयी हासिल गरेको छ । भने दोस्रो सेमिफाइनलको खेलमा आयोजक टिम र महादेव माध्यमिक बिद्यालय खिन्नेभाडि को प्रतिस्पर्धामा भएको थियो जसमा आयोजकले बिजयी हासिल गर्दै फाइनलमा प्रबेश गरेको छ भने महादेव माध्यमिक बिद्यालय खिन्नेभाडिले तेस्रो स्थान हासिल गरेको छ । भोलि हुने फाइनल खेलमा दुर्गा माध्यमिक बिद्यालय र आयोजक बिच हुने भएको छ ।
भोलि फाइनलका दुई खेल सम्पन्न पश्चात कार्यक्रम समापन हुने आयोजकले बताएको छ ।आलितालमा चौथो अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगीता:पहिलो दिनको अपडेट यस्तो छ:

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.